• २ असोज २०८३, शुक्रबार
  • १२ः३७ दिउँसो

भारत सरकारले पुनः दुई हप्ता थप्यो लकडाउनको समय

प्रकाशित मिति

२०७७ बैशाख १९ गते, शुक्रबार ०९:२३

 

National Life

काठमाडौं । कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै भारतले लकडाउनको अवधि दुई साता थप गरेको छ ।

कोरोना भाइरस संक्रमण विश्‍वभर महामारीको रुपमा फैलिँरहँदा भारतले दुई हप्ता लकडाउन थपेको हो । गृहमन्त्रालयमा शुक्रबार भएको छलफलमा भारत सरकारले थप दुई हप्ता लकडाउन बढाउने निर्णय गरेको भारतीय सञ्‍चार माध्‍यमहरुले जनाएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

लकडाउन अब जेठ ४ गतेसम्‍म जारी रहनेछ भने अत्‍यावश्यक सेवाबाहेक सवारी साधन बन्द रहनेछन्। यसअघि मे ३ अर्थात वैशाख २१ गतेसम्म गरिएको लकडाउनको अवधि थप गरेर मे १७ अर्थात जेठ ४ गतेसम्म कायम गरिएको छ ।

भारतमा गत मार्च २५ अर्थात चैत १२ देखि लकडाउन गरिएको थियो ।

प्रतिकृया