• २२ भदौ २०८३, सोमबार
  • ५ः४९ बिहान

आइसोलेसनमा रहेकी महिलाको मृत्यु

प्रकाशित मिति

२०७७ बैशाख १८ गते, बिहीबार ०९:४४

 

National Life

अछाम । जिल्ला अस्पताल अछामको आइसोलेसनमा भर्ना भएकी एक महिलाको मृत्यु भएको छ ।

मंगलसेन नगरपालिका ५ घर भएकी ५१ वर्षीया महिलाको निधन भएको हो । उनलाई कोरोना भाइरसको आशंकामा वैशाख १५ गते अस्पतालको आइसोलेसन वार्डमा राखिएको थियो ।

Classic Tech Desktop

उनको थ्रोट स्वाब संकलन गरेर सुर्खेत पठाएको र रिपोर्ट आउन बाँकी रहेको जिल्ला अस्पतालले जानकारी दिएको छ ।

प्रतिकृया