• २१ भदौ २०८३, आइतबार
  • १०ः३१ बिहान

रेडियो नेपालका पत्रकार दीपक पाठक पक्राउ

प्रकाशित मिति

२०७७ बैशाख १८ गते, बिहीबार १०:३५

 

National Life

काठमाडौं । पत्रकार दीपक पाठकलाई प्रहरीले पक्राउ गरेको छ ।
रेडियो नेपालका बोर्ड सदस्य समेत रहेका पाठकलाई नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई सामाजिक सञ्जालबाट गाली गलौज गरेको आरोपमा पक्राउ गरिएको प्रहरीको जनाएको छ ।

प्रतिकृया