आज विनाशकारी महाभूकम्प गएको ५ वर्ष पूरा
प्रकाशित मिति
२०७७ बैशाख १२ गते, शुक्रबार ०६:५०
काठमाडौं । आज वैशाख १२ गते । ५ वर्ष अघि आजकै दिन देशले महाभूकम्पको त्रासदी भोग्नुपरेको थियो । २०७२ को महाभूकम्पबाट झण्डै ९ हजार मानिसले ज्यान गुमाएको तथ्यांक छ ।

गोरखाको वारपाक केन्द्र बिन्दु भएर गएको ७.८ म्याग्निट्युडको भूकम्पले २२ हजार मानिस घाइते भएको थियो । भूकम्पले ठूलो जनधनको क्षति पुर्यायो । देशका पुरातात्विक क्षेत्रमा ठूलो क्षति पुग्यो ।
भूकम्पको ५ वर्ष पूरा भइसक्दा पनि कतिपय पुर्ननिर्माणको काम सकिएको छैन । निर्माणमा निकै ढिलाई भएको गुनासाहरु अझै छन् ।

महाभूकम्पको वर्ष देशले एकपछि अर्को चुनौतीको सामना गर्नुपरेको थियो । एकातर्फ देश चुनौतीपूर्ण घडीमा थियो भने अर्कोतर्फ संविधान निर्माण प्रक्रियामा थियो । दलहरुले यस्तो घडीमा पनि संविधान जारी गरेका थिए । यसले देशमा फेरि राजनीतिक द्धन्द्ध बढायो । तराई केन्द्रित दलहरुले नाकाबन्दी गरेर निकै ठूलो अभाव खडा गरिदिएका थिए ।
Related
Recent News
- त्रिशूली–३ ‘ए’ सुरुङमा सेनासँगै प्राधिकरणका प्राविधिक पनि प्रवेश
- रसुवा बाढीमा घाइते थप दुई जनाको मृत्यु
- मेदान्ता-द मेडिसिटी हस्पिटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता
- एनएमबि क्यापिटलद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्घार कोषमा रु.पन्ध्र लाख सहयोग
- महालक्ष्मी विकास बैंकद्धारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख सहयोग
- माथिल्लो त्रिशूली–३ ए को सुरुङमा एक शव फेला, खोजी तथा उद्धार जारी
- बाढीपीडितका लागि निर्जीवन बीमा व्यवसायी संघद्वारा ३ करोड ४७ लाख सहयोग
- लक्ष्मी सनराइज बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३.२४ करोड सहयोग
- १० दिनपछि त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई जनाको जीवित उद्धार, को हुन् उनीहरू ?
- विज्ञ टोलीसहित बाढी प्रभावित रसुवा पुगे कांग्रेस सभापति गगन थापा
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ



प्रतिकृया