• २२ भदौ २०८३, सोमबार
  • ९ः५७ राती

डोटीमा जीप दुर्घटना हुँदा ११ जना घाईते

प्रकाशित मिति

२०७७ बैशाख ४ गते, बिहीबार ०९:३९

धनगढी । बैतडीबाट धनगढी आईरहेको जीप डोटीमा दुर्घटना हुँदा ११ जना घाईते भएका छन्। म १ ज ३४४ नम्वरको जीप डोटीको जोराय गाउँपालिका वडा नम्वर ३ धारापानीमा दुर्घटना हुँदा ११ जना घाईते भएका हुन्।

National Life

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षकका अनुसार भीमदत्त राजमार्गको धारापानीमा आँफै अनियन्त्रित भएर जीप दुर्घटना भएको हो। घाईते सबैलाई उपचारका लागि धनगढी ल्याउन लागिएको प्रहरी निरिक्षकले बताए।

प्रतिकृया