डा. राजन भट्टराईको मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना
प्रकाशित मिति
२०७६ चैत्र २९ गते, शनिबार ११:४९
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई अस्पताल भर्ना हुनु भएको छ । मुटु दुखेपछि अस्प उहाँ अस्पताल भर्ना हुनु भइको हो । प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले भट्टराई अस्पताल भर्ना भएको ट्वाटर मार्फत जनाएका छन् ।

रिमालले लेख्नु भएको छ,”डा राजन भट्टराईको @Rajanktm मुटुमा समस्या देखिएकोले एंजियोप्लास्टि गरिएको छ। उहाँको अवस्था अहिले सामान्य छ। शीघ्र स्वास्थ्यलाभको कामना !”
उहाँ बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा हुनुभएको छ । मुटुको भाल्भमा समस्या देखिएपछि शल्यक्रिया गरिएको अस्पातालले जनाईएको छ । उहाँलाई शुक्रबारराति नै अस्पताल भर्ना गरिइएको थियो ।


Related
Recent News
- सुनको मूल्य तोलामा ३ हजार १०० रुपैयाँले घट्यो
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३४० पुग्यो
- नाम्रुङ खोलामा आएको बाढीले चार घर र फलामे पुल बगायो
- बाढीको ११औँ दिन दुई चमत्कारिक उद्धार, घरको भग्नावशेषदेखि सुरुङसम्म भेटिए जीवित
- अपर त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार
- बाढीले पुरिएको घरबाट ११ दिनपछि महिलाको जीवितै उद्धार
- एफडीआईमा सञ्चालित कम्पनीको वैदेशिक ऋण ७५ अर्ब ७८ करोड पुग्यो
- मानव बेचबिखन मानवसभ्यताकै कलंक : प्रधानमन्त्री शाह
- बाढी प्रभावित क्षेत्रमा राहत पुर्याउन त्रिशूलीमा ड्रोन परीक्षण
- सतपालजी महाराजले गरे भोटेकोशी बाढीपीडितलाई १० लाख सहयोग
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ



प्रतिकृया