• २२ भदौ २०८३, सोमबार
  • ७ः५४ बेलुका

चीनद्वारा तीन मिनट मौन धारण

प्रकाशित मिति

२०७६ चैत्र २४ गते, सोमबार ०१:४५

एजेन्सी, चीनको वुहान सहरबाट फैलिएको कोरोना भाइरसले चीन लगायत सम्पूर्ण विश्वमा फैलिसकेको छ । वुहान सहरमा भाइरसका कारण मृत्यु हुने मानिसहरुको सम्मानमा चीनले तीन मिनट मौन धारण गरेको छ ।

National Life

उनीहरुलाइ सम्झेर सम्पूर्ण चिनियावासीले मास्क लगाएर सडकमा तीन मिनट मौन धारणका साथ सिर झुकाएका थिए ।

Classic Tech Desktop

प्रतिकृया