• २१ भदौ २०८३, आइतबार
  • १ः३४ दिउँसो

६५ उपसचिवको सरुवा (सरुवा सूचीसहित)

प्रकाशित मिति

२०७६ चैत्र २४ गते, सोमबार ०१:०७

काठमाडौं, सरकारले ६५ जना उपसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार एक सूचना जारी गर्दै ६५ उपसचिवहरूको सरुवा गरेको जनाकारी गराएको छ ।

National Life

मन्त्रालयले चैत्र १९ र २१ गतेको निर्णय अनुसार पदस्थापन, सरुवा तथा काज र कामकाजका लागि खटाइएको जनाएको छ । उनीहरुको कहाँ कहाँ सरुवा भयो भन्ने जानकारी तल उल्लेख गरिएको छ ।

सरुवा सूची

Classic Tech Desktop

प्रतिकृया