क्रिकेटर सन्दीप लामिछानेले कोभिड–१९ कोषमा एक लाख दिने
प्रकाशित मिति
२०७६ चैत्र १८ गते, मंगलवार १२:५५
काठमाडौं, नेपाली क्रिकेट स्टार सन्दीप लामिछानेले कोरोना भाइरस प्रभावितलाई राहत दिन स्थापना गरिएको नेपाल सरकारको कोषमा एक लाख रुपैयाँ दिने घोषणा गरेका छन् । उनले यही चैत्र १३ गते सामाजिक सञ्जालमार्फत् सहयोग घोषणा गरेका हुन् ।
उनले अहिलेको अवस्थामा कस्लाई सहयोग र सेवा आवश्यक रहेको भन्न नसकिने समेत उल्लेख गरेका छन् । लामिछानेले सबैलाई सुरक्षित रहन आग्रह समेत गरेका छन् । लामिछाने नेपालका सर्वाधिक कमाई भएका खेलाडी हुन् । उनले दुई सिजन आइपिएल खेलिसकेका छन् ।

Related
Recent News
- महिलाका लागि सातै प्रदेशमा ‘ब्लु बस’ सञ्चालन गर्ने तयारी, पहिलो चरणमा २५ बस चलाइने
- आज भोटो जात्रा मनाइँदै, राष्ट्रपतिसहित विशिष्ट व्यक्तिको सहभागिता रहने
- कुन्हाको दुई गोलमा ब्राजिलको शानदार जित
- आजको मौसम: कोशीमा वर्षा, तराईमा तातो लहरको सम्भावना
- सीईओको तलब–सुविधामा राष्ट्र बैंकको नयाँ मापदण्ड, कार्यसम्पादनसँग जोडिने पारिश्रमिक
- यस्ता छन् आजको मन्त्रिपरिषद्का ६ निर्णय(निर्णयसहित)
- प्रतिनिधिसभा बैठक असार ११ गतेसम्म स्थगित
- नेप्से सामान्य अंकले घट्यो, कारोबार कति ?
- चिडियाखानामा बर्डफ्लु पुष्टि
- सार्वजनिक खरिद अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत
Crime
Politics
- राप्रपाका काठमाडौंका नेता–कार्यकर्ताको सामूहिक राजीनामा(सूचीसहित)
- रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन चितवनमा भोलिदेखि, तयारी तीव्र
- रास्वपाको केन्द्रीय समिति १५१ सदस्यीय हुने, ५१ जना सभापतिबाट मनोनीत हुने
- रास्वपाको महाधिवेशनमा गगन थापा र केपी ओलीलाई विशिष्ट अतिथिका रूपमा निमन्त्रणा
- अमेरिका–इरान शान्ति सम्झौताको अवसर उपयोग गर्न सरकारलाई नेकपाको आग्रह




प्रतिकृया