• २२ भदौ २०८३, सोमबार
  • २ः३८ दिउँसो

सेल्फ क्वारेन्टाइनमा मलाइका अरोराको फोटोशूट

प्रकाशित मिति

२०७६ चैत्र १४ गते, शुक्रबार १२:४९

एजेन्सी, विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमण फैलिन नदिन यतिबेला बलिउडका सेलिब्रेटी सेल्फ क्वारेन्टाइनमा बसिरहेका छन् ।

National Life

यसरी क्वारेन्टाइनमा बसिरहेका सेलिब्रेटीहरु आफ्ना दैनिक गतिविधिहरु सामाजिक सञ्जालमा सेयर गरिरेहका छन् । यसैक्रममा बलिउडकी आइटम गर्ल मलाइका अरोराले केही तस्बिर सेयर गरेकी छन् ।

Classic Tech Desktop

प्रतिकृया