• २२ भदौ २०८३, सोमबार
  • ७ः४७ बेलुका

इटालीमा एकै दिन ६२७ जनाको मृत्यु

प्रकाशित मिति

२०७६ चैत्र ८ गते, शनिबार १२:३७

काठमाडौं, कोरोना भाइरसको संक्रमणबाट इटालीमा एकै दिन ६२७ जनाको मृत्यु भएको छ । यो सँगै इटालीमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ३२ पुगेको छ । इटलीमा हालसम्म कोरोनाबाट ३७ हजार ८ सय ६० जना संक्रमित छन् ।

National Life

हालसम्म विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार १८६ जना पुगेको छ भने संक्रमितको संख्या २ लाख ६५ हजार ९७६ पुगेको छ । इटालीमा कोरना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेमा अधिकाशं प्रौढ उमेरका मानिसहरू रहेका छन् ।

प्रतिकृया