राजदूतावासले रद्द गर्यो डिभी र गैरआप्रवासी भिसा अपोइन्टमेन्ट
प्रकाशित मिति
२०७६ चैत्र ३ गते, सोमबार ०१:२३
काठमाडौं, नेपालमा रहेको अमेरिका राजदूतावासले डाइभर्सिटी भिसा (डिभी) तथा गैरआप्रवासी भिसा अपोइन्टमेन्ट रद्द गरेको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाभाइरसको प्रकोपका कारण नेपालका लागि सो निर्णय गरिएको हो ।मंगलबारदेखि लागू हुनेगरी अमेरिकी दूतावासले डिभी तथा गैरआप्रवासी भिसाका नियमित अपोइन्टमेन्टहरू रद्द गरेको हो ।
‘हामी जतिसक्दो चाँडो भिसा सेवा पुर्नसञ्चालन गर्नेछौँ । तर, यस बखत भने निश्चित समय तोक्न असमर्थ छौँ । एमआरभी शुल्क जुन मुलुकमा भुक्तानी गरिएको हो सोही मुलुकमा भुक्तानी मितिको एक वर्षसम्म भिसा आवेदनका निम्ति मान्य रहनेछ’– दूतावासले भनेको छ ।
अति जरुरी कारणले गर्दा तुरुन्तै यात्रा गर्न आवश्यक भएमा आकस्मिक अपोइन्टमेन्टका लागि निर्देशनको पालना गर्न समेत दूतावासले आग्रह गरेको छ ।
Related
Recent News
- कामना सेवा विकास बैंकद्वारा कुलेश्वर माध्यमिक विद्यालयमा शैक्षिक सामग्री वितरण
- अब जुनसुकै ब्राण्डको ग्यास सिलिन्डर अर्को ब्राण्डसँग साट्न पाइने
- संसद् पुनर्स्थापना एमालेको एजेन्डा बन्न सक्छ : महेश बस्नेत
- बैंकिङ प्रणालीबाट आज ५५ अर्ब झिक्दै राष्ट्र बैंक
- प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा पौने १२ अर्ब जम्मा
- रसुवा बाढीको क्षति मूल्याङ्कन यथार्थपरक बनाउन अर्थमन्त्री वाग्लेको निर्देशन
- रवि लामिछानेले आज संसदमा सम्बोधन गर्ने
- कुमारी बैंक कार्बन लेखांकनसम्बन्धी विश्वव्यापी पहल PCAF मा आबद्ध
- रसुवामा डिशहोम र युटेलस्याट वनवेबको निःशुल्क स्याटेलाइट इन्टरनेट
- वर्ल्डलिंकद्वारा बाढी प्रभावितका लागि १ करोड १ लाख राहत सहयोग
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया