• ६ असोज २०८३, मंगलबार
  • ७ः३६ बेलुका

मन्त्री बास्कोटाको अडियो प्रकरणबारे ओली–दाहालबीच छलफल

प्रकाशित मिति

२०७६ फाल्गुन ८ गते, बिहीबार १२:०२

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । बिहीबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा ओली र प्रचण्डबीच भेटवार्ता भएको हो । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाको अडियो प्रकरणबारे छलफल भएको बुझिइएको छ ।

National Life

स्रोतका अनुसार ओली र प्रचण्डबीच ‘मन्त्री बास्कोटा काठमाडौं फर्किएपछि यसबारे सोध्ने र त्यसपछि के गर्ने भन्ने विषयमा निर्णयमा पुग्ने’ बुझिइएको छ । बास्कोटा बिभिन्न कार्यक्रममा सहभागी हुन सुदूरपश्चिममा पुग्नु भएको छ ।

प्रतिकृया