• २० भदौ २०८३, शनिबार
  • १ः१६ राती

डब्लुएचओले राख्यो कोरोना भाइरसको नाम

प्रकाशित मिति

२०७६ माघ २९ गते, बुधबार १२:४३

काठमाडौँ, विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले चीनमा महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमणलाई आधिकारिक नाम दिएको छ ।

National Life

डब्लुएचओले यो भाइरसको संक्रमणलाई विश्वको लागि ठूलो चुनौति बताउँदै कोरोनाभाइरसको संक्रमणलाई कोभीड–नाइनटिन (COVID-2019) नाम दिएको हो ।

तेद्रोसका अनुसार कोभीड–नाइनटिनमा ‘सीओ’ को अर्थ कोरोना, ‘भीआई’ को अर्थ ‘भाइरस’ र ‘डी’ को अर्थ डिजिज (रोग) हो । १९ को अर्थ यो रोग शुरुवात भएको वर्ष हो । यो रोग सन् २०१९ को डिसेम्बर ३१ मा सबैभन्दा पहिले चीनमा पत्ता लागेको थियो ।

Classic Tech Desktop

प्रतिकृया