• २० भदौ २०८३, शनिबार
  • ७ः२४ बिहान

आज कति छ सुनचाँदीको मूल्य ?

प्रकाशित मिति

२०७६ माघ २९ गते, बुधबार १२:२३

काठमाडौँ, आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा २ सयले घटेर छापावाला सुन ७५ हजार ७ सयमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७५ हजार ४ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

National Life

त्यस्तै, आज चाँदी पनि ५ रुपैयाँले घटेर प्रतितोला ८ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिकृया