स्पेनिस लिगमा रियलको जित, बार्सिलोना तीन अँक पछाडि
प्रकाशित मिति
२०७६ माघ २७ गते, सोमबार ०७:१६
काठमाडौँ । गएराति भएको स्पेनिस लिग ला लिगामा रियल मड्रिडले ओसासुनालाई ४(१ गोलले पराजित गर्दै बार्सिलोनसँगको अंकदृरी कायम राख्न सफल भएको छ ।
पछिल्लो समय लयमा देखिएको रियलका लागि इस्को, सर्जियो रामोस, लुकास भास्केज र लुका जोभिकले गोल गर्न सफल भए । ओसासुनाका लागि एकमात्र गोल उनाइ ग्रासियाले गरे ।ओसासुनाका लागि खेलको १४ औं मिनेटमा ग्रासियाले गोल गरे । तर, खेलको ३३ औं मिनेटमा रियलका लागि इस्कोले बराबरी गोल फर्काए । रियलका लागि खेलको ३८ औं मिनेटमा रामोसले गोल गरे । खेलको ८४ औं मिनेटमा लुकासले गोल गरे ।
खेलको अन्तिम समयमा लुकाले गोल गरे । शिर्षस्थानमा रहेको रियलको २३ खेलमा ५२ अंक छ । ओसासुना २३ खेलमा २८ अंक जोडेर लिगको १२ औं स्थानमा रहेको छ ।
Related
Recent News
- राजीनामा दिएसँगै मन्त्रालयबाट बाहिरिइन् मन्त्री गौरीकुमारी यादव
- रास्वपा महामन्त्री आचार्यले भने:भदौ २४ को आन्दोलन विध्वंस थियो
- २५ सय रुपैयाँ नभएपछि अस्पताल बाहिरै बच्चा जन्माउन बाध्य, संसदमा उठ्यो विषय
- उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा
- दैवी प्रकोप उद्धार कोषमा १२ अर्ब ४३ करोडभन्दा बढी जम्मा
- ग्यास अभावको विरोधमा आरआर क्याम्पस अगाडि सडकमा खाना पकाएर प्रदर्शन
- बाढीपीडितका लागि विदेशबाट आउने राहत सामग्रीमा हवाई ढुवानी शुल्क छुट
- टेलिकमद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड नगद सहयोग
- नेपाल एसबिआई बैंकद्धारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १.३१ करोड सहयोग
- उपसभामुख रुबी कुमारीले बाढीपीडितका लागि एक महिनाको पारिश्रमिक दिने
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया