नेपाल टेलिकमको फोरजी सबै जिल्लामा
प्रकाशित मिति
२०७६ माघ २२ गते, बुधबार ११:१०
काठमाडौं। नेपाल टेलिकमले सबै जिल्लामा फोरजी नेटवर्क विस्तार गरेको जानकारी दिएको छ। सरकारी स्वामित्वको कम्पनीले देशका ७७ जिल्लामा फोरजी सेवा विस्तार गरेको हो। नेपालमा पहिलोपटक २०७३ साल पुषमा फोरजी सेवा काठमाडौं र पोखराबाट सुरु गरेको कम्पनीले केही समय अघिमात्र अन्य सहरमा सेवा विस्तार गरेको थियो।

अहिले भने देशका २५ सय बढी ठाउँमा फोरजी सेवा उपलब्ध भइरहेको नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिए। बैशाख जेठसम्म सबैतिर फोरजी कभरेज विस्तार गर्ने योजनामा रहेको कम्पनीले तत्काल उपलब्ध फोरजी परीक्षणकै क्रममा भएकाले पूर्ण क्षमतामा नचलेको हुनसक्ने बताएको छ। परीक्षण सकिएपछि फोरजीले पूर्ण क्षमतामा काम गर्ने कम्पनीको विश्वास छ।
Related
Recent News
- बाढीको ११औँ दिन दुई चमत्कारिक उद्धार, घरको भग्नावशेषदेखि सुरुङसम्म भेटिए जीवित
- अपर त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार
- बाढीले पुरिएको घरबाट ११ दिनपछि महिलाको जीवितै उद्धार
- एफडीआईमा सञ्चालित कम्पनीको वैदेशिक ऋण ७५ अर्ब ७८ करोड पुग्यो
- मानव बेचबिखन मानवसभ्यताकै कलंक : प्रधानमन्त्री शाह
- बाढी प्रभावित क्षेत्रमा राहत पुर्याउन त्रिशूलीमा ड्रोन परीक्षण
- सतपालजी महाराजले गरे भोटेकोशी बाढीपीडितलाई १० लाख सहयोग
- त्रिशूली–३ ‘ए’ सुरुङमा सेनासँगै प्राधिकरणका प्राविधिक पनि प्रवेश
- रसुवा बाढीमा घाइते थप दुई जनाको मृत्यु
- मेदान्ता-द मेडिसिटी हस्पिटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ



प्रतिकृया