• २० भदौ २०८३, शनिबार
  • १२ः४९ राती

भारतमा पनि कोरोना भाइरस

प्रकाशित मिति

२०७६ माघ १६ गते, बिहीबार ०२:२६

एजेन्सी, चीनबाट फैलिएको कोरोना भाइरसका बिरामी भारतमा पनि देखिएका छन् ।कोरोना भाइरस लागेका बिरामी चीनको वुहानबाट फर्किएको बताइएको छ ।

National Life

भारतमा अहिले ती बिरामीलाई उच्च सतर्कता साथ स्वास्थ्यकर्मीको निगरानी राखिएको छ ।भारतको केरलामा बिहीबार पहिलो बिरमी पुष्टि भएको भारतीय च्यानल एएनआईले जनाएको छ । एएनआईले ट्वीटरमार्फत यसबारे जानकारी गराएको छ ।

प्रतिकृया