• २२ भदौ २०८३, सोमबार
  • १२ः५६ राती

आज सापकोटा निर्वाचित हुँदै

प्रकाशित मिति

२०७६ माघ १२ गते, आईतवार ०७:४१

काठमाडौं : प्रतिनिधि सभामा सभामुख चयनका लागि आज निर्वाचन हुँदैछ ।

National Life

सभामुख चयनको प्रक्रिया अगाडि बढाउन संघीय संसद् भवनमा अपराह्न ३ बजे प्रतिनिधि सभा बैठक डाकिएको छ ।

सभामुखमा नेपाल कम्युनिष्ट पार्टी नेकपा का तर्फबाट स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटाको एकल मनोनयन परेको छ ।

Classic Tech Desktop

सापकोटाको मात्र एकल मनोनयन परेकाले प्रतिनिधि सभा नियमावलीको व्यवस्था अनुसार उनी निर्वाचित हुनेछन् । गोरखापत्र दैनिक

प्रतिकृया