देशभर वर्षा र हिमपातले जनजीवन प्रभावित
प्रकाशित मिति
२०७६ माघ ३ गते, शुक्रबार ०९:५७
काठमाडौं, देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । काठमाडौं उपत्यकालगायत पहाडी भेगमा लगातार वर्षा भइरहेको छ भने हिमाली भेगमा हिमपात भएको छ । । विहीबार साँझदेखि उपत्यकामा विहानसम्म पनि वर्षा जारी रहेको छ । लगातारको वर्षा र हिमपातले जनजीवन प्रभावित भएको छ । उपत्यकालगायत देशभर फेरी चिसो बढेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको मध्य तथा पूर्वी भू भागमा सामान्य देखि पूर्ण बदली रहनेछ ।
Related
Recent News
- सुनको मूल्य तोलामा ३ हजार १०० रुपैयाँले घट्यो
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३४० पुग्यो
- नाम्रुङ खोलामा आएको बाढीले चार घर र फलामे पुल बगायो
- बाढीको ११औँ दिन दुई चमत्कारिक उद्धार, घरको भग्नावशेषदेखि सुरुङसम्म भेटिए जीवित
- अपर त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार
- बाढीले पुरिएको घरबाट ११ दिनपछि महिलाको जीवितै उद्धार
- एफडीआईमा सञ्चालित कम्पनीको वैदेशिक ऋण ७५ अर्ब ७८ करोड पुग्यो
- मानव बेचबिखन मानवसभ्यताकै कलंक : प्रधानमन्त्री शाह
- बाढी प्रभावित क्षेत्रमा राहत पुर्याउन त्रिशूलीमा ड्रोन परीक्षण
- सतपालजी महाराजले गरे भोटेकोशी बाढीपीडितलाई १० लाख सहयोग
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ



प्रतिकृया