चिसोका कारण चार दिन धनगढीका सबै बिद्यालय बन्द
प्रकाशित मिति
२०७६ पुष १५ गते, मंगलवार ०६:४८
dav
धनगढी ,चिसोका कारण धनगढी उप–महानगर क्षेत्रका विद्यालयमा चार दिन बिदा दिने निर्णय गरिएको छ। धनगढी उप–महानगरपालिका भित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा पुस १५ गतेदेखि १८ गते सम्म बिदा दिने निर्णय भएको हो।

उप–महानगरपालिकाका उपसचिव विष्णुप्रशाद कोईरालाका अनुसार शिक्षा सरोकारवालाको बैठकले चार दिन विद्यालयमा बिदा दिने निर्णय भएको हो।
उहाले विभिन्न विद्यालयमा सञ्चालन भईरहेका परिक्षामा बाधा नपुग्ने गरि विदा गर्न उप महानगरका सम्पूर्ण सस्थागत र सामुदायिक विद्यालयलाई आग्रह गर्नु भएको हो।

Related
Recent News
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कांग्रेसद्वारा एक करोड सहयोग
- लगातार बढ्यो नेप्से, २,५६० अंकमाथि
- बाढी प्रभावित व्यवसायीलाई बीमा दाबीमा राहत, ५० प्रतिशतसम्म अग्रिम भुक्तानी
- ‘ग्रीन आर्मी’ खारेज भएको होइन, नाम सच्याउन गृहको पत्राचार
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- भोटेकोशी बाढी पीडितका लागि सिटिजन्स बैंकद्वारा २ करोड २२ लाख आर्थिक सहयोग
- रसुवा बाढी प्रभावित नुवाकोटका क्षेत्रको राष्ट्रपति पौडेलद्वारा स्थलगत अवलोकन
- आज सुनको मूल्यमा गिरावट, तोला कति ?
- मुक्तिनाथ विकास बैंकले सिन्धु विकास बैंक र जानकी फाइनान्स गाभ्ने
- शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रमा ३९औँ कलेजो प्रत्यारोपण सफल
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ



प्रतिकृया