• २२ भदौ २०८३, सोमबार
  • ३ः२६ दिउँसो

डिआइजी डा. आशा सिंह एआइजी पदमा बढुवा

प्रकाशित मिति

२०७६ पुष १५ गते, मंगलवार ०६:४१

काठमाडौं , प्रहरी प्रधान कार्यालयले प्रहरी नायब महानिरीक्षक डिआइजी
डा. आशा सिंहलाई प्रहरी अतिरिक्त महानिरीक्षक एआइजी पदमा बढुवा सिफारिस गरेको छ ।प्रहरी प्रधान कार्यालयको सोमबार बसेको बढुवा समितिले सिंहलाई एआइजीमा बढुवा गर्ने निर्णय गर्दै उक्त पदमा सिफारिस गरेको हो ।सिंह नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा कार्यरत हुनुहुन्छ । बढुवा समितिले उहालाई कार्यसम्पादन मूल्याँकन गर्दै १०० मा ७४,७२ अंक दिएको छ ।

National Life

प्रतिकृया