• २८ भदौ २०८३, आइतबार
  • ७ः२५ बेलुका

उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना

प्रकाशित मिति

२०७६ पुष ४ गते, शुक्रबार ११:५२

काठमाडौँ,आज पश्चिमी वायुको प्रभावका कारण देशका उच्च पहाडी तथा हिमाली भेगमा भने हिमपातको सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

National Life

आज केही पानी पर्ने सम्भावना भएकाले तराईको हुस्सु र शीतलहर बेलुकीदेखि बिस्तारै हट्दै जाने र अन्य ठाउँको मौसम पनि क्रमशः खुल्दै जाने सम्भावना रहेको जनाइएको छ । यस्तै आज पश्चिमी पहाडी भेगको १,२ ठाउँमा पानी पर्ने सम्भावना पनि रहेको मौसमविद्ले जनाएका छन् ।

प्रतिकृया