• २९ भदौ २०८३, सोमबार
  • १२ः२९ राती

सुनचाँदीको मूल्य

प्रकाशित मिति

२०७६ पुष ४ गते, शुक्रबार १२:०४

सुनचाँदीको मूल्य

काठमाडौँ, आज शुक्रबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । बिहीबार ७१ हजार ६ सयमा कारोबार भएको छापावाला सुन शुक्रबार पनि स्थिर रहँदै सोही मूल्यमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७१ हजार ३ सयमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

National Life

त्यस्तै, आज चाँदी पनि स्थिर रहँदै प्रतितोला ८ सय ५० रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया