• २२ भदौ २०८३, सोमबार
  • ४ः३१ बेलुका

प्याजी रङ्गमा करिष्माको लुक्स

प्रकाशित मिति

२०७६ पुष २ गते, बुधबार ०५:०७

काठमाडौं, सदावहार नायिका करिष्मा मानन्धरलाई जे लगाउँदा पनि सुहाउँछ । पछिल्लो समय भिन्न पोशाक र पोजमा सामाजिक सञ्जालमा छाइरहेकी करिश्मा यसपटक प्याजी रङ्गमा देखिएकी छिन् । तस्बिरमा उनी निकै आकर्षक देखिएकी छिन् । उनले आँखामा लगाएको चश्माले त झन् ध्यान खिच्ने खालको छ ।

National Life

Classic Tech Desktop

प्रतिकृया