• २८ भदौ २०८३, आइतबार
  • ६ः१२ बेलुका

मौसम पूर्वानुमानः भारी हिमपात तथा वर्षाको सम्भावना

प्रकाशित मिति

२०७६ मंसिर ३० गते, सोमबार ०९:३८

काठमाडौँ, देशभर आज बिहानैदेखि हुस्सुसहितको बादल लागेको छ । देशको पश्चिम भेगबाट बुधबारदेखि प्रवेश गरेको पश्चिम न्यून चापीय प्रणालीले पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

National Life

पूर्वानुमान महाशाखाका अनुसार आजपनि देशभर मौसम बदली हुने र विभिन्न स्थानमा भारी हिमपात तथा वर्षाको सम्भावना रहेको जनाइएको छ ।

देशको मध्य र पश्चिमी पहाडी भूभागमा र पूर्वी भूभागमा बदली भई हल्का वर्षा र उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया