सचिवालय बैठकद्धारा स्थायी कमिटी बैठकको एजेण्डा तय
प्रकाशित मिति
२०७६ मंसिर २९ गते, आईतवार १२:१६
काठमाडौँ, सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयले स्थायी कमिटी बैठकको एजेण्डा तय गरेको छ । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले स्थायी कमिटीका एजेण्डाहरू तय गरेको हो ।
यो बैठकमा प्रधानन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली भने केहीबेर मात्र सहभागी हुनुभएको थियो । दिउँसो १ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’द्धारा राजनीतिक प्रतिवेदन समेत पेस गर्ने कार्यक्रम रहेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाउनु भएको छ । प्रतिबेदन दुबै अध्यक्षबीच परामर्श गरेर तयार पारिएको बुझिइएको छ । यसबाहेक विधान संशोधन, नेपाल भारत सीमा समस्या, केन्द्रीय कमिटी बैठकका एजेण्डा समेत रहेको प्रवक्ता श्रेष्ठले जनाउनु भएको छ ।
Related
Recent News
- शाइन रेसुंगा डेभलपमेन्ट बैंकको लाभांश घोषणा
- पोखराका सुकुमबासीलाई १८ ठाउँमा स्थानान्तरण गर्ने तयारी, एक महिनाभित्र बसपार्क खाली गरिने
- संविधान दिवसमा टुँडिखेलबाट राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री बालेन्द्र शाह
- भोटेकोशी विपद्मा अभिभावक गुमाएका बालबालिकाको दीर्घकालीन स्याहार सरकारले लिने
- कोरलानाकाबाट १५ दिनमै १ अर्ब ७८ करोड राजस्व संकलन
- आजदेखि हरितालिका तीज सुरु, महिलाहरू दर खाँदै
- काठमाडौंमा पाँच दिनमा २ लाख ३३ हजारभन्दा बढी ग्यास सिलिण्डर बिक्री
- प्राकृतिक विपत्तिका कारण नेपालमा लगानी गर्न हुँदैन भन्ने धारणा बन्नु हुँदैन: कुलमान घिसिङ
- भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन
- बेनी हाइड्रोपावरको आईपीओमा मागभन्दा ३० गुणाभन्दा बढी
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ





प्रतिकृया