• २८ भदौ २०८३, आइतबार
  • ८ः१८ राती

सुनचाँदीको मूल्यमा वृद्धि

प्रकाशित मिति

२०७६ मंसिर २९ गते, आईतवार १२:३५

सुनचाँदीको मूल्य

काठमाडौँ, आइतबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ५ सय रुपैयाँले बढेर छापावाला सुन ७१ हजार ३ सयमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७१ हजारमा कारोबार भइरहेको छ ।

National Life

त्यसै गरी चाँदीमा ५ रुपैयाँले बढेर प्रतितोला ८ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिकृया