सिन्धुपाल्चोकमा बस दुर्घटनाः १३ जनाको मृत्यु
प्रकाशित मिति
२०७६ मंसिर २९ गते, आईतवार ०९:३६
सिन्धुपाल्चोक, भक्तपुरबाट दोलखाको कालिञ्चोकको दर्शन गरी फर्केको बस सिन्धुपाल्चोकको खाडिचौर–जिरी सडकखण्डको ६ किलोमा दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ ।
दोलखाको कालिञ्चोकबाट भक्तपुर आउदै गरेको बा ४ ख ४४६८ नम्बरको बस सुनकोशी गाउँपालिका –७ स्थित ६ किलो मोडमा आइतबार बिहान दुर्घटना भएको हो । बस झण्डै पाँच सय मिटर तल खसेको प्रहरी जनाएको छ ।
नेपाली सेना, सशस्त्र र जनपद प्रहरीका साथै स्थानीयले उद्धार गरिरहेका छन् । घाइतेहरुको स्थानीय जनबहार अस्पतालदेखि धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।
Related
Recent News
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा
- नेप्से ४८ अंकले बढ्यो, ८ अर्बभन्दा बढीको कारोबार
- एनएमबि बैंकको २४ हजार १५५ कित्ता संस्थापक सेयर बिक्रीमा
- सेयर कारोबारमा पूँजीगत लाभकर घटाउने सरकारको घोषणा
- यसपालि पनि दशैँमा नयाँ नोट नपाइने, सुकिला नोट वितरण गर्ने तयारी
- प्रभु बैंकका संचालक तथा कर्मचारीद्धारा बाढी प्रभावितलाई ४० लाख ८० हजार ५० पचास सहयोग
- ऋषि पञ्चमी पर्व आज श्रद्धा र भक्तिपूर्वक मनाइँदै
- शाइन रेसुंगा डेभलपमेन्ट बैंकको लाभांश घोषणा
- पोखराका सुकुमबासीलाई १८ ठाउँमा स्थानान्तरण गर्ने तयारी, एक महिनाभित्र बसपार्क खाली गरिने
- संविधान दिवसमा टुँडिखेलबाट राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री बालेन्द्र शाह
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया