सिन्धुपाल्चोकमा बस दुर्घटनाः १३ जनाको मृत्यु
प्रकाशित मिति
२०७६ मंसिर २९ गते, आईतवार ०९:३६

सिन्धुपाल्चोक, भक्तपुरबाट दोलखाको कालिञ्चोकको दर्शन गरी फर्केको बस सिन्धुपाल्चोकको खाडिचौर–जिरी सडकखण्डको ६ किलोमा दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ ।
दोलखाको कालिञ्चोकबाट भक्तपुर आउदै गरेको बा ४ ख ४४६८ नम्बरको बस सुनकोशी गाउँपालिका –७ स्थित ६ किलो मोडमा आइतबार बिहान दुर्घटना भएको हो । बस झण्डै पाँच सय मिटर तल खसेको प्रहरी जनाएको छ ।
नेपाली सेना, सशस्त्र र जनपद प्रहरीका साथै स्थानीयले उद्धार गरिरहेका छन् । घाइतेहरुको स्थानीय जनबहार अस्पतालदेखि धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।
Related
Recent News
- कोसी प्रदेशले ल्यायो ३५ अर्ब ८७ करोडको बजेट (पूर्णपाठ)
- सेयर बजारमा सामान्य अंकको सुधार
- आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?
- महालक्ष्मी विकास बैंकको ३१ औं वार्षिकोत्सवको अवसरमा कर्मचारीहरुलाई सम्मान
- राप्रपाका सांसद संसद् बहिष्कार गर्दै बैठकबाट बाहिरिए
- नाराबाजीकै बीच संसद् चलाउनु ‘दादागिरी’ हो : ज्ञानेन्द्र शाही
- कामना सेवा विकासद्धारा दृष्टीविहीनलाई वित्तीय साक्षरता प्रदान
- रास्वपा र राप्रपाको संसद्मा नाराबाजी
- ट्रेड टावरको आईपीओ बाँडफाँड
- भारतमा हेलिकप्टर दुर्घटना, पाइलटसहित सबै ७ जनाको मृत्यु
प्रतिकृया