• ३० भदौ २०८३, मंगलबार
  • १०ः४८ राती

राष्ट्रपति भण्डारीद्धारा हिउँदे अधिवेशनको आह्वान

प्रकाशित मिति

२०७६ मंसिर २५ गते, बुधबार ०९:२३

काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्को हिउँदे अधिवेशन आह्वान गर्नु भएको छ । संविधानको धारा ९३ को उपधारा (१) बमोजिम ०७६ पुस ४ गते दिउँसो ४ बजे संघीय संसदको अधिवेशन आह्वान गर्नु भएको हो ।

National Life

राष्ट्रपति भण्डारीले दुवै (राष्ट्रियसभा र प्रनिनिधिसभा) सदनको अधिवेशन आह्वान गर्नुभएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले विज्ञप्ति सार्वजनिक गर्दै राष्ट्रपतिले संसद् अधिवेशन आह्वान गरेको जानकारी गराउनुभएको छ ।

प्रतिकृया