एलिजाको स्विमिङ पुलमा हट बिकिनी अवतार
प्रकाशित मिति
२०७६ मंसिर ८ गते, आईतवार ०२:५८
नायिका तथा चर्चित पत्रकार ऋषि धमला पत्नी एलिजा गौतमले भने आफुलाई स्विमिङ पुलमा बिकिनी अवतारमा प्रस्तुत गर्नु भएको छ ।फिल्म ‘अनुराग’ डेब्यु नायिका एलिजाले उक्त बिकिनी अवतारको फोटोहरुलाई आफ्नो सामाजिक संजाल फेसबुकमा पोस्ट गर्नु भएको छ ।
आमाबुबालाई भेट्न यतिबेला क्यानडामा रहेकी एलिजाले सो फोटोहरु त्यही बाट शेयर गर्नु भएको हो । एलिजाले ३ ओटा बिकिनी फोटो पोस्ट गर्दै स्टाटसमा शुभ दिनको शुभकामना दिदै उहाँले आफुले जिन्दगीलाई बुझ्न नसकेको पनि बताउनु भएको छ ।



Related
Recent News
- अस्पतालबाहिरै सुत्केरी भएको घटनामा स्वास्थ्य मन्त्रालयले माग्यो स्पष्टीकरण
- बालेन नेतृत्वको सरकारले संविधान पालना गरेन : अमरेशकुमार सिंह
- नेप्से १३ अंकले घट्यो, ४ अर्ब नजिक कारोबार
- राजीनामा दिएसँगै मन्त्रालयबाट बाहिरिइन् मन्त्री गौरीकुमारी यादव
- रास्वपा महामन्त्री आचार्यले भने:भदौ २४ को आन्दोलन विध्वंस थियो
- २५ सय रुपैयाँ नभएपछि अस्पताल बाहिरै बच्चा जन्माउन बाध्य, संसदमा उठ्यो विषय
- उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा
- दैवी प्रकोप उद्धार कोषमा १२ अर्ब ४३ करोडभन्दा बढी जम्मा
- ग्यास अभावको विरोधमा आरआर क्याम्पस अगाडि सडकमा खाना पकाएर प्रदर्शन
- बाढीपीडितका लागि विदेशबाट आउने राहत सामग्रीमा हवाई ढुवानी शुल्क छुट
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया