• १ असोज २०८३, बिहीबार
  • ६ः१७ बिहान

अस्ट्रेलियामा यसरी रमाउँदै छिन् प्रकृति

प्रकाशित मिति

२०७६ मंसिर ३ गते, मंगलवार ०३:४९

एक समयकी हिट मोडल तथा नायिका प्रकृति श्रेष्ठ आजभोलि मोडलिङमा खासै सक्रिय देखिदैनन् । प्रकृति र पल शाहले अभिनय गरेको म्युजिक भिडियोहरु निकै चर्चित भयो । दुबैका जोडीलाई धेरैले रुचाएका पनि थिए ।

National Life

चलचित्र ‘होस्टेल’ मा अभिनय गरेर थप चर्चामा आएकी प्रकृतिले केही वर्षअघि गुपचुप बिहे गरिन् । उनले अस्ट्रेलिया बस्दै आएका सुदीप न्यौपानेसँग बिहे गरिन् । सुदीपसँग उनले प्रेम विवाह गरेकी थिइन् ।

पछिल्लो समय मिडिया र म्युजिक भिडियोमा खासै नदेखिएकी प्रकृति सामाजिक सञ्जालमा भने सक्रिय छिन् । उनले सामाजिक सञ्जालमा अस्ट्रेलियाको समुद्री तटमा रमाएका तस्वीरहरु शेयर गरिरहेकी हुन्छिन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया