• २४ भदौ २०८३, बुधबार
  • २ः४० दिउँसो

जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ

प्रकाशित मिति

२०७६ मंसिर २ गते, सोमबार ०२:३२

झापा, भद्रपुर नगरपालिका–५ मा रहेको एक पुल हाउसमा जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही नगरपालिका–६ बस्ने ४१ वर्षीय संजित घोस लगायत १७ जना रहेका छन् ।

National Life

उनीलाई नगद रु २ लाख २६ हजार ५ सय ४२ रुपैयाँ र १ थान तास सहित आइतबार राति प्रहरीले पक्राउ गरेको हो । उक्त पुल हाउसमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनीहरुलाई जुवातास खेलिरहेको अवस्थामा फेला पारी नगद सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिकृया