• २६ भदौ २०८३, शुक्रबार
  • ५ः५२ बेलुका

पूर्वराजा ज्ञानेन्द्र बुहारी र छोरी लिएर पुगे नाइट क्लब

प्रकाशित मिति

२०७६ मंसिर २ गते, सोमबार १२:५९

काठमाडौं, पूर्वराजा ज्ञानेन्द्र शाहले ठमेलस्थित नाइट क्लबमा गरेको डान्सको फोटो तथा भिडियो समाजिक सञ्जाल मार्फत सार्वजनिक भएको छ ।

National Life

बुहारी हिमानी र छोरी प्रेरणाको साथमा ठमेलको लर्ड अफ ड्रिक्स (एलओडी) नाइट क्लब पुगेका उहाँहरुको रमाइलो फोटोहरु सार्वजनिक भएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया