ब्राजिलका नागरीक दुई के.जि. एक सय ग्राम लागूऔषध सहित पक्राउ
प्रकाशित मिति
२०७६ कार्तिक २५ गते, सोमबार ०५:३५
काठमाडौं, त्रिभुवन अन्तराष्ट्रिय बिनमानस्थलको स्वर्ण गेटबाट एक जान ब्राजिलका नागरीक लागूऔषध सहित पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण व्यूरोबाट खटिएको प्रहरीले बिगत लामो समय देखिको सूचना संकलन र निगरानी पश्चात् ६१ वर्षिय ब्राजिलका नागरीक SERGIO TRUS OGAWA लाई पक्राउ गरेको छ ।
आइतबार दिउँसो १२ः३० मा ब्राजिलको सापाउलोबाट कतार एयरवेजको उडानद्वारा दोहा हुँदै नेपाल आएका ब्राजिलका नागरीकसंग भएको कालो रातो रंगको सुटकेश खानतलासी गर्दा उक्त सुटकेश भित्र सेतो कालो रंगको पेपरले बेरी फल्सबटम बनाई प्लास्टिक भित्र लुकाई छिपाई राखेको अवस्थामा २ के.जी. १०० ग्राम लागू औषध कोकिन फेला परेको थियो ।
उनीमाथि लागू औषध नियन्त्रण ऐन, २०३३ बमोजिम मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भईरहेको व्युरोले जानएको छ ।
Related
Recent News
- फोहोरमैला व्यवस्थापनसम्बन्धी विधेयक संसद्मा दर्ता
- सुदूरपश्चिममा सिटिजन्स बैंकको रणनीतिक वृद्धि तथा बजेट समीक्षा सेमिनार सम्पन्न
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेप्से २६२४ बिन्दुमा, ५ अर्ब ४९ करोडको कारोबार
- नेपाल घरजग्गा तथा निर्माण प्रर्दशनीमा महालक्ष्मी विकास बैंक, घरजग्गा कर्जाबारे परामर्श दिंदै
- कामना सेवा विकास बैंकद्वारा दमक रेडक्रसलाई सर्पदंश उपचार उपकरण सहयोग
- मुक्तिनाथ फाउन्डेसन पाँचौं वाषिकोत्सवको अवसरमा वृहत रक्तदान कार्यक्रम
- राष्ट्रिय वाणिज्य बैंकका सेवानिवृत्त कर्मचारीबाट बाढीपीडितलाई सहयोग
- राहत कोषमा १ हजार रुपैयाँ दिने ग्राहकले जिते १ लाख
- रसुवाको बाढीलाई परराष्ट्रमन्त्री खनालले भने ‘हिमालयन सुनामी’
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया