• २६ भदौ २०८३, शुक्रबार
  • १२ः०८ राती

पचास प्रतिशत साना उद्योगमा सहकारीको भर

प्रकाशित मिति

२०७६ कार्तिक १४ गते, बिहीबार ०८:४७

काठमाडौँ, साना तथा मझौला उद्योगमध्ये ५० प्रतिशत उद्योग ऋणका लागि सहकारी संस्थाको भर पर्ने गरेको पाइएको छ । बैंकहरुको सेवा सरल र प्रभावकारी नहुँदा उद्योगीहरु सहकारीबाट चर्को ब्याजदरमा ऋण लिन बाध्य भएका छन् । नेपाल राष्ट्र बैंकले गरेको अध्ययनमा ५० प्रतिशतमात्र साना तथा मझौला उद्योगले बैंकबाट ऋण पाउने गरेको उल्लेख गरेको छ ।

National Life

बैंकहरुले साना तथा मझौला ९एसएमई० कर्जालाई प्राथमिकता दिने भन्दै प्रचार गरेपनि सेवा प्रभावकारी हुन नसक्दा उद्योगीहरुले सहकारीबाट ऋण लिने गरेका हुन् । कारोबार दैनिकबाट साभार

प्रतिकृया