• २५ भदौ २०८३, बिहीबार
  • ८ः४६ राती

कीर्तिपुरबाट ३८ जुवाडे पक्राउ

प्रकाशित मिति

२०७६ कार्तिक १३ गते, बुधबार ०४:३३

काठमाडौं, कीर्तिपुर नगरपालिका–३ ढाल्पाबाट ३८ जुवाडे पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा प्रहरीले मंगलबार राति ढाल्पाबाट तास खेलिरहेको अवस्थामा ३८ जनालाई पक्राउ गरेको हो ।

National Life

उनीहरुको साथबाट नगद १६ लाख ४ हजार ६ सय १० रुपैयाँ र चेकसमेत बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ ।

प्रतिकृया