• २३ भदौ २०८३, मंगलबार
  • ९ः१३ बिहान

एमबाप्पेको ह्याट्रिक पूरा

प्रकाशित मिति

२०७६ कार्तिक ६ गते, बुधबार ०१:४१

काठमाडौं, फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन पीएसजीले युइएफए च्याम्पियन्स लिग छनोटमा सानदार जित निकालेको छ ।

National Life

मंगलबार राति समूह ‘ए’ अन्तर्गत भएको खेलमा पीएसजीले बेल्जियन क्लब बर्गलाई उसकै गृह मैदानमा ५–० गोल अन्र्तरले हराउन सफल भएको हो । उक्त खेलमा युवा स्ट्राईकर केलियन एमबाप्पेले ह्याट्रिक पूरा गरेका छन् ।

प्रतिकृया