भारी वर्षाको जोखिमपछि पोखरा र विराटनगरका विद्यालय दुई दिन बन्द
प्रकाशित मिति
२०८३ आश्विन ८ गते, बिहीबार ०९:२६
८ असोज २०८३ काठमाडौं — सम्भावित भारीदेखि अति भारी वर्षा, बाढी र पहिरोको जोखिमलाई मध्यनजर गर्दै पोखरा र विराटनगर महानगरपालिकाले दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेका छन्।
पोखरा महानगरपालिकाले असोज ८ र ९ गते सामुदायिक तथा संस्थागत विद्यालयमा स्थानीय बिदा दिएको जनाएको छ। त्यस्तै, विराटनगर महानगरपालिकाले पनि आज र भोलि विद्यालय बन्द गर्ने निर्णय गरेको छ।
जल तथा मौसम विज्ञान विभागले असोज ८ देखि ११ गतेसम्म देशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ। वर्षाका कारण डुबान, बाढी, पहिरो तथा सडक अवरुद्ध हुनसक्ने जोखिम रहेकाले विद्यार्थीको सुरक्षाका लागि विद्यालय बन्द गरिएको महानगरपालिकाहरूले जनाएका छन्।
Related
Recent News
- नेपाल लाइफको लुम्बिनी प्रदेश ‘तारा अवार्ड’ सम्पन्न
- जुफाल विमानस्थलमा सीता एयरको जहाजको पांग्रा खुस्कियो, १३ जना सकुशल
- भक्तपुरलाई शिक्षा, स्वास्थ्य र पर्यटनको केन्द्र बनाउने मुख्यमन्त्री थापाको योजना
- नयाँ डिजाइनसहित १ हजार रुपैयाँको नोट चलनचल्तीमा ल्याउँदै राष्ट्र बैंक
- भारी वर्षाको जोखिमपछि पोखरा र विराटनगरका विद्यालय दुई दिन बन्द
- पछिल्लो १२ घण्टामा लुम्बिनीमा भारीदेखि धेरै भारी वर्षा, अन्य प्रदेशमा पनि वर्षा जारी
- मुक्तिनाथ विकास बैंक र केजीएच ग्रुप अफ होटल एण्ड रिसोर्टबीच व्यवसायिक सम्झौता
- गृह मन्त्रालयद्वारा ४९ शाखा अधिकृतको सरुवा
- भारी वर्षाको जोखिमबीच घण्टा–घण्टामा पूर्वसूचना दिने सरकारको तयारी
- तीन दिन भारी वर्षाको सम्भावना, बाढी–पहिरोबाट जोगिन प्रधानमन्त्रीको अपिल
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेकपाका सांसद र स्वकीय सचिवले १५ दिनको तलब बाढीपीडितलाई दिने
- लुम्बिनीमा नेकपाका ३ मन्त्रीले लिए शपथ
- प्रचण्डसँग छलफलपछि थापा सरकारलाई विश्वासको मत दिन नेकपा असन्तुष्ट पक्ष तयार






प्रतिकृया