• ७ असोज २०८३, बुधबार
  • १२ः३० दिउँसो

सुनचाँदीको भाउ बढ्यो, सुन ३ लाख २ हजार ३०० रुपैयाँ

प्रकाशित मिति

२०८३ आश्विन ७ गते, बुधबार ११:०४

काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको भाउ बढेको छ। सुन प्रतितोला १०० रुपैयाँ र चाँदी प्रतितोला ४० रुपैयाँले बढेको हो।

National Life

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख २ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुन प्रतितोला ३ लाख २ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला ४ हजार ८१५ रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ७७५ रुपैयाँमा कारोबार भएको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया