मुगुमा लगातार दुई भूकम्पको झट्का
प्रकाशित मिति
२०८३ भाद्र ३१ गते, बुधबार ०८:१७
मुगु । मुगुमा गएराति लगातार दुईवटा भूकम्पको झट्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मुगुको कलाई केन्द्रविन्दु भएर राति १ बजेर ५१ मिनेटमा ४.१ रेक्टर स्केलको भूकम्प गएको थियो।
त्यसको केही समयपछि बिहान ४ बजेर २८ मिनेटमा सोही क्षेत्रलाई केन्द्रविन्दु बनाएर ४.२ रेक्टर स्केलको अर्को भूकम्प गएको केन्द्रले जनाएको छ।
लगातार दुईवटा भूकम्प गए पनि हालसम्म क्षतिको विवरण प्राप्त भएको छैन।
Related
Recent News
- प्राकृतिक विपद्मा प्रभु बैंकको मानवीय पहलः सातै प्रदेशबाट ३२१ पिन्ट रगत संकलन
- मुगुमा लगातार दुई भूकम्पको झट्का
- आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहित बिदा दिने प्रस्ताव
- आज यस्तो छ मौसम,केही ठाउँमा अति भारी वर्षा
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा
- नेप्से ४८ अंकले बढ्यो, ८ अर्बभन्दा बढीको कारोबार
- एनएमबि बैंकको २४ हजार १५५ कित्ता संस्थापक सेयर बिक्रीमा
- सेयर कारोबारमा पूँजीगत लाभकर घटाउने सरकारको घोषणा
- यसपालि पनि दशैँमा नयाँ नोट नपाइने, सुकिला नोट वितरण गर्ने तयारी
- प्रभु बैंकका संचालक तथा कर्मचारीद्धारा बाढी प्रभावितलाई ४० लाख ८० हजार ५० पचास सहयोग
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया