• ९ भदौ २०८३, बुधबार
  • ९:३६ बेलुका

रवि लामिछानेले बोलाए सर्वदलीय बैठक, भोलि बिहान ९ बजे सिंहदरबारमा बस्ने

प्रकाशित मिति

२०८३ भाद्र १० गते, बुधबार ०९:१२

१० भदौ २०८३ काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाएका छन्। रास्वपाका महामन्त्री विपिन आचार्यका अनुसार बैठक भोलि बिहान ९ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्ने गरी बोलाइएको हो।

बैठकमा समसामयिक राजनीतिक विषय तथा पछिल्लो परिस्थितिबारे छलफल हुने बताइएको छ।

Kamana Sewa

प्रतिकृया