• ९ भदौ २०८३, बुधबार
  • १०:३३ बिहान

प्रचण्डसँग छलफलपछि थापा सरकारलाई विश्वासको मत दिन नेकपा असन्तुष्ट पक्ष तयार

प्रकाशित मिति

२०८३ भाद्र ९ गते, मंगलवार ०३:१८

९ भदौ २०८३ काठमाडौं – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरलाई विश्वासको मत दिने विषयमा नेकपाभित्र देखिएको विवाद तत्कालका लागि टुंगिएको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालसँगको छलफलपछि असन्तुष्ट पक्ष विश्वासको मत दिन तयार भएको हो।

मन्त्रालय बाँडफाँड र सत्ता साझेदारीप्रति केही असन्तुष्टि कायमै रहे पनि माग सम्बोधन गर्ने गरी सहमतिको मस्यौदा तयार पारिएको नेताहरूले बताएका छन्। मन्त्रालय तथा सत्ता साझेदारीका विषयलाई पारदर्शी ढंगले टुंग्याउने सहमति भएको छ।

Kamana Sewa

यद्यपि, नेकपा बागमती संसदीय दलका उपनेता कृष्ण खनालले भने आफ्नो समूहको असन्तुष्टि कायमै रहेको र विश्वासको मतबारे ठोस सहमति नभएको बताएका छन्।

Classic Tech Desktop

प्रतिकृया