जेनजीका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा
प्रकाशित मिति
२०८३ श्रावण ३० गते, शनिबार ११:२६
३० साउन २०८३ काठमाडौं – सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम सञ्चालनका लागि ५० लाख रुपैयाँसम्म सहुलियतपूर्ण कर्जा दिने व्यवस्था गरेको छ । अर्थ मन्त्रालयले शुक्रबार ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी (दोस्रो संशोधन) कार्यविधि, २०८३’ जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।
कार्यविधिअनुसार कृषि तथा पशुपन्छी व्यवसाय, घरेलु तथा साना उद्योग, सेवा व्यवसाय, सूचना प्रविधि, पर्यटन, उत्पादनमूलक उद्योग तथा स्टार्टअप सञ्चालनका लागि कर्जा लिन सकिनेछ ।

शहीद परिवार वा घाइते भएको नेपाल सरकार वा तोकिएको निकायबाट प्रमाणित भएको हुनुपर्नेछ ।

Related
Recent News
- जेनजीका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा
- शिक्षा ऐनका लागि सातै प्रदेशमा ‘शिक्षा संवाद’ गर्दै मन्त्रालय
- कांग्रेस इतर समूहको राष्ट्रिय भेलामा पाँच प्रतिवेदनमाथि छलफल
- अस्पतालमा हुने हरेक मृत्युको कारण अनिवार्य खुलाउनुपर्ने
- नेप्से ७.३७ अंकले घट्यो, कारोबार ४ अर्ब २१ करोड
- प्रभु बैंकका ग्राहकलाई ससःत्वा हस्पिटालिटीमा १५ प्रतिशतसम्म छुट
- वर्षौंको राजनीतिक संघर्षपछि खगराज भट्ट बने सुदूरपश्चिमका मुख्यमन्त्री
- होटेल–रेस्टुरेन्टलाई आवश्यकताभन्दा बढी ग्यास नराख्न आयल निगमको निर्देशन
- सुदूरपश्चिमको नेतृत्व पाउँदा खगराज भट्टले भने: खुसीभन्दा जिम्मेवारी र चुनौतीको भारी बढी
- बागमतीका मुख्यमन्त्री बानियाँले भदौ १ गते विश्वासको मत लिँदै
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ
Politics
- कांग्रेस इतर समूहको राष्ट्रिय भेलामा पाँच प्रतिवेदनमाथि छलफल
- रास्वपाले सांसदलाई तेस्रोपटक प्रशिक्षण दिँदै
- कांग्रेसको राष्ट्रिय भेलाबारे शशांक र पूर्णबहादुरबीच छलफल
- कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेला साउन २९ देखि, प्रदेशदेखि स्थानीय तहसम्मका नेताहरूलाई बोलाइयो
- कांग्रेस इतर समूहको राष्ट्रिय भेला तयारी तीव्र, ३२ उपसमिति गठन गरी संयोजक तोकियो




प्रतिकृया