‘देश अनि समाज परिवर्तनका लागि नेपाली कांग्रेससँगको यो सहकार्यले अघि बढ्न अझैं सहज :प्रधानमन्त्री ओली
प्रकाशित मिति
२०७६ आश्विन २७ गते, सोमबार १२:३२
काठमाण्डौं , प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेससँग पाँच दशकदेखि लोकतन्त्रको सम्बन्ध रहँदै आएको बताएका छन्।
‘कहिलेकाहीं सम्बन्ध बिग्रिन्छ, खटपट आउँछ तर, पनि यस्ता चाडपर्वहरुले हामीलाई मिलाइदिन्छन्’ नेपाली कांग्रेसले आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने ‘देश अनि समाज परिवर्तनका लागि नेपाली कांग्रेससँगको यो सहकार्यले अघि बढ्न अझैं सहज हुन्छ।’
उनले नेपाली कांग्रेससँग लोकतन्त्रका लागि भएको सहकार्य समग्र देश परिवर्तनका लागि भएको पनि बताए।
हरेक वर्ष कोजाग्रत पूर्णिमाको दिन नेपाली कांग्रेसले चियापान कार्यक्रम गर्दै आएको छ।
Related
Recent News
- रसुवा बाढीपछि राष्ट्रपति पौडेलको आह्वान– यो विभाजन र दोषारोपण गर्ने समय होइन
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कांग्रेसद्वारा एक करोड सहयोग
- लगातार बढ्यो नेप्से, २,५६० अंकमाथि
- बाढी प्रभावित व्यवसायीलाई बीमा दाबीमा राहत, ५० प्रतिशतसम्म अग्रिम भुक्तानी
- ‘ग्रीन आर्मी’ खारेज भएको होइन, नाम सच्याउन गृहको पत्राचार
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- भोटेकोशी बाढी पीडितका लागि सिटिजन्स बैंकद्वारा २ करोड २२ लाख आर्थिक सहयोग
- रसुवा बाढी प्रभावित नुवाकोटका क्षेत्रको राष्ट्रपति पौडेलद्वारा स्थलगत अवलोकन
- आज सुनको मूल्यमा गिरावट, तोला कति ?
- मुक्तिनाथ विकास बैंकले सिन्धु विकास बैंक र जानकी फाइनान्स गाभ्ने
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ





प्रतिकृया