आउटसोर्सिङमार्फत कर्मचारी भर्नाको तयारीविरुद्ध करार कर्मचारीको सिंहदरबारमा धर्ना
प्रकाशित मिति
२०८३ असार ३१ गते, बुधबार ०१:२७
३१ असार २०८३ काठमाडौं – सरकारले करार सेवामा कार्यरत कर्मचारीलाई हटाएर आउटसोर्सिङमार्फत कर्मचारी भर्ना गर्ने तयारी गरेको भन्दै विभिन्न मन्त्रालयका करार कर्मचारीहरूले सिंहदरबारको दक्षिण गेटअगाडि धर्ना दिएका छन्। १८ वटै मन्त्रालयमा कार्यरत करार कर्मचारीहरूले सरकारको तयारीले लामो समयदेखि करार सेवामा कार्यरत हजारौँ कर्मचारीको रोजगारी असुरक्षित हुने भन्दै निर्णय तत्काल फिर्ता लिन माग गरेका हुन्।
प्रदर्शनकारी कर्मचारीहरूले आफ्नो सेवाको सुनिश्चितता गर्न, विद्यमान करार कर्मचारीको रोजगारी संरक्षण गर्न तथा आउटसोर्सिङ प्रणाली लागू गर्ने निर्णय रोक्न सरकारसँग आग्रह गरेका छन्।

उनीहरूले सरकारले आफ्ना माग सम्बोधन नगरे आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी समेत दिएका छन्।



Related
Recent News
- त्रिशूलीको बाढीले चरौँदी झोलुङ्गे पुल बगायो
- नेपाल इन्भेष्टमेण्ट मेगा बैंकद्वारा बाढी प्रभावितका लागि ४ करोड १ लाख सहयोग
- एनआईसी एशिया बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार कोषमा २ करोड २१ लाख सहयोग प्रदान
- कुमारी बैंकको ३१ हजार ५२९ कित्ता संस्थापक सेयर बिक्रीमा
- बाढी प्रभावितका लागि सूर्यविनायक नगरपालिकाले ५५ लाख ५५ हजार सहयोग गर्ने
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क भ्वाइस, डेटा र एसएमएस सुविधा निरन्तर
- बाढी तथा पहिरो प्रभावित क्षेत्रका ग्राहकलाई डिसहोम इन्टरनेटको निःशुल्क सेवा
- आइएमई ग्रुपद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा १० करोड सहयोग
- विश्वभरका सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने
- नक्कली बैंक स्टेटमेन्ट बनाएर बाढीपीडितका नाममा रकम उठाउन खोज्ने पक्राउ
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया