आउटसोर्सिङमार्फत कर्मचारी भर्नाको तयारीविरुद्ध करार कर्मचारीको सिंहदरबारमा धर्ना
प्रकाशित मिति
२०८३ असार ३१ गते, बुधबार ०१:२७
३१ असार २०८३ काठमाडौं – सरकारले करार सेवामा कार्यरत कर्मचारीलाई हटाएर आउटसोर्सिङमार्फत कर्मचारी भर्ना गर्ने तयारी गरेको भन्दै विभिन्न मन्त्रालयका करार कर्मचारीहरूले सिंहदरबारको दक्षिण गेटअगाडि धर्ना दिएका छन्। १८ वटै मन्त्रालयमा कार्यरत करार कर्मचारीहरूले सरकारको तयारीले लामो समयदेखि करार सेवामा कार्यरत हजारौँ कर्मचारीको रोजगारी असुरक्षित हुने भन्दै निर्णय तत्काल फिर्ता लिन माग गरेका हुन्।
प्रदर्शनकारी कर्मचारीहरूले आफ्नो सेवाको सुनिश्चितता गर्न, विद्यमान करार कर्मचारीको रोजगारी संरक्षण गर्न तथा आउटसोर्सिङ प्रणाली लागू गर्ने निर्णय रोक्न सरकारसँग आग्रह गरेका छन्।

उनीहरूले सरकारले आफ्ना माग सम्बोधन नगरे आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी समेत दिएका छन्।



Related
Recent News
- सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश
- एमालेसँगको सहकार्य तोड्ने कांग्रेसको निर्णय, सातै प्रदेशबाट मन्त्री फिर्ता बोलाइने
- आगामी आर्थिक वर्षमा १६६ विधेयक ल्याउने सरकार, पहिलोपटक प्राथमिकतासहित वार्षिक कार्यतालिका सार्वजनिक
- पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत काम थालेको छ : प्रधानमन्त्री बालेन्द्र शाह
- नेप्से १४ अंकले घट्यो, कारोबार ४ अर्ब १६ करोड रुपैयाँभन्दा बढी
- विवाद अन्त्यपछि मधेश प्रदेशको बजेट सर्वसम्मतिले पारित
- ऋण र वित्तीय मिटरब्याजका कारण युवामा आत्मदाह र आत्महत्याको जोखिम बढ्यो : राप्रपा सांसद
- प्रधानमन्त्रीले विवादित अभिव्यक्तिबारे जवाफ नदिएसम्म विरोध जारी रहन्छ : सांसद महेन्द्रबहादुर शाही
- सरकारको गतिविधिले जनताको धैर्यताको बाँध फुट्न सक्छ : एमाले सांसद गंगादेवी श्रेष्ठ
- प्रतिनिधिसभा बैठक सुरु हुनासाथ विपक्षीको विरोध, उभिएर जनाए असन्तुष्टि
Crime
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ
- राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल अख्तियारको नियन्त्रणमा
Politics
- एमाले रूपान्तरणको पक्षमा ९१ प्रतिशत मत, नेतृत्व परिवर्तन चाहने ८८ प्रतिशत
- संविधान संशोधनबारे आज कांग्रेसको औपचारिक धारणा सार्वजनिक हुँदै
- सरकारका १०० दिनबारे कांग्रेसले आज विज्ञसँग छलफल गर्ने
- रास्वपाका सांसदलाई ‘पल्स आरएसपी’ डिजिटल प्रणालीबारे प्रशिक्षण(फोटो फिचर)
- रास्वपाका सांसदलाई आज डिजिटल प्रणालीबारे अभिमुखीकरण




प्रतिकृया