• ६ असार २०८३, शनिबार
  • २:०१ बिहान

प्रतिनिधिसभा बैठक असार ११ गतेसम्म स्थगित

प्रकाशित मिति

२०८३ असार ५ गते, शुक्रबार ०३:४०

५ असार २०८३ काठमाडौं – प्रतिनिधिसभाले शुक्रबार चार वटा अध्यादेश स्वीकृत गरेसँगै बैठक असार ११ गते बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ।

सभामुख डोलप्रसाद अर्यालले सार्वजनिक खरिद (दोस्रो संशोधन), सम्पत्ति शुद्धीकरण निवारण (तेस्रो संशोधन), सहकारी (पहिलो संशोधन) तथा स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेश स्वीकृत भएपछि अर्को बैठकको मिति घोषणा गरेका हुन्।

Kamana Sewa

सरकारले संसद् अधिवेशन सुरु हुनुअघि ल्याएका आठ अध्यादेशमध्ये यी चार अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत भएका हुन्।

Classic Tech Desktop

प्रतिकृया