सांसद जगदीश खरेलको आरोप– ‘राजधानी दैनिकले सी ग्रेड पत्रकारिता गर्यो’
प्रकाशित मिति
२०८३ बैशाख २८ गते, सोमबार ०३:२७
२८ बैशाख २०८३ काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलले राजधानी दैनिकले ‘सी ग्रेड’ को पत्रकारिता गरेको आरोप लगाएका छन्। सोमबार संसद बैठकको सुरुमै बोल्दै ललितपुरबाट निर्वाचित सांसद खरेलले आफूविरुद्ध स्मार्ट टेलिकमसँग जोडेर प्रकाशित समाचार पूर्णतः झुटो रहेको दाबी गरे।
उनले उक्त समाचारप्रति आपत्ति जनाउँदै सञ्चारमन्त्रीलाई प्रेस काउन्सिलमार्फत सम्बन्धित पत्रिकामाथि कारबाही गर्न आग्रह समेत गरे।
सांसद खरेलले समाचार पुष्टि गर्न नसके पत्रिकाका सञ्चालक र सम्पादकले पत्रिका बन्द गर्ने हैसियत राख्नुपर्ने चेतावनीसमेत दिएका छन्।
Related
Recent News
- बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आग्रह
- बाढीपछि ऊर्जा क्षेत्रमा ३ खर्ब ९० अर्ब क्षतिको प्रारम्भिक अनुमान
- अमेरिकाले नेपाललाई थप ४ अर्ब ६५ करोड सहयोग गर्ने
- आजदेखि पोखरा–दुबई फ्लाई दुबईको नियमित उडान सुरु
- यी ६ लघुवित्तमाथि राष्ट्र बैंकको कारबाही
- एक सातामा १० विधेयक संसद्मा दर्ता
- सुनचाँदीको भाउ बढ्यो, सुन ३ लाख २ हजार ३०० रुपैयाँ
- सवारीसाधनको प्रदूषण परीक्षणमा कडाइ, हप्तामा पाँच दिन अनुगमन हुने
- काठमाडौँमा इन्द्रजात्रा सुरु, हनुमानढोकामा ठड्याइयो इन्द्रध्वजसहितको लिङ्गो
- यस्तो छ आजको मौसम
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेकपाका सांसद र स्वकीय सचिवले १५ दिनको तलब बाढीपीडितलाई दिने
- लुम्बिनीमा नेकपाका ३ मन्त्रीले लिए शपथ
- प्रचण्डसँग छलफलपछि थापा सरकारलाई विश्वासको मत दिन नेकपा असन्तुष्ट पक्ष तयार






प्रतिकृया